दफा २५
सेवाप्रदायकको दायित्व
सेवाप्रदायकले प्रचलित कानून बमोजिम पूरा गर्नु पर्ने दायित्वका अतिरिक्त देहायको दायित्व पूरा गर्नु पर्नेछ:-
(क) तोकिएको: मापदण्ड बमोजिमका खाद्य पदार्थ उपलब्ध गराउने,
(ख) खा्य पदार्थको प्रकृति अनुरुप बिक्री सोकेस वा कक्षमा तोकिए बमोजिमको आवश्यक आरद्रता र तापक्रमको व्यवस्था मिलाउने,
(ग) खाच्च पदार्थ तयारी तथा वितरण गर्ने स्थान तथा परिसर स्वच्छ र सफा राखे, र
(घ) पहिचान पद्धति (ट्रेसियाबिलिटि) कायम गर्ने।